स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा ६५९ र दुई हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन कार्यालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति र विदेशी कोटातर्फ पहिलो म्याचिङको नतिजा तथा विद्यार्थी भर्नासम्बन्धी सूचना अनुसार सम्बन्धनप्राप्त कलेजमा भर्नाका लागि आह्वान...
पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
१३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो।
दिउँसोको समयमा एक हजार भन्दा धेरै बिरामी ओपिडिमा आउने गरेका छन्। दिउँसो ओपिडिमा बिरामीको चाप बढेको छ भने ५ बजेपछि इमर्जेन्सीमा थेग्न नसक्ने गरेर बिरामी आउन थालेका छन्।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा कक्षा- १० (एसइइ) २०७९ मा समावेश हुनकालागि रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम खुला गरेको जनाएको छ।
अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागका दिशानिर्देशकका अनुसार ६ वर्ष र त्यसभन्दा बढी उमेरका बच्चाका लागि दिनमा कम्तीका एक घण्टा शारीरिक गतिविधी आवश्यक छ।
पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ। यीमध्ये ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु...
त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्न सक्ने भएकोले सचेतना अपनाउन आग्रह गरिन्। भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको जनाएको छ। केन्द्रले शिक्षक सेवा आयोगले गर्ने विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको जनाएको हो।
काभ्रेपलाञ्चोक जिल्लाका २ नगरपालिका र ४ गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन्। अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ।
कडा मेहेनेत गर्नेलाई त थकान महसुस हुने नै भयो तर मेहेनेत नगरी एकै स्थानमा बसिरहे पनि थकाइ लाग्छ। जब शरीरमा उर्जा सकिन्छ तब शरीरले थकान महसुस गर्न थाल्छ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ।