शनिबार, चैत ७, २०८२

शिक्षा/स्वास्थ्य


त्रिवि इन्जिनियरिङको प्रवेश परीक्षा माघमा हुने

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले २०७८ माघमा स्नातक तहको इन्जिनियरिङ प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

यी हुन् स्वस्थ जीवनका लागि अपनाउनुपर्ने १५ तरिका

शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यक्ता हो। सही र सन्तुलित ढंगले खान जानिएन भने मानिस रोगको सिकार हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

२४ घण्टामा थपिए १ हजार २८२ संक्रमित, ७ को मृत्यु

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट ९७५ जना र एन्टिजेन परीक्षणबाट ३०७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

शंकर माध्यमिक विद्यालय, जहाँ लेखापालले पढाउँछन् नेपाली विषय

रौतहटको बौधीमाई नगरपालिका ८ सरमुजवास्थित शंकर माध्यमिक विद्यालयका लेखापाल भगवान् साहले लेखापालको कामसहित माध्यमिक तहको नेपाली विषय पनि अध्यापन गराउँदै आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

शिक्षक दरबन्दी मिलान अन्तिम चरणमा, कात्तिकभित्रै सरुवा गरिसक्ने केन्द्रको दाबी

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

बीपीका विशेषज्ञ चिकित्सकले बिरामी नै हेरेनन्

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति भएर पनि त्यहाँको स्वास्थ्य अवस्था अन्यन्तै नाजुक र गुणस्तरहीन भएको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मणिपाल खरिद-बिक्रीको सम्झौतापत्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन

पोखरामा रहेको मणिपाल मेडिकल कलेज खरिद-बिक्रीको सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

थप ८३४ जनामा संक्रमण, १२७९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

वैकल्पिक सिकाइमा यसरी चुक्यो सरकार

सामुदायिक विद्यालयका विद्यार्थी इन्टरनेट, ल्यापटप, मोबाइल नभएका कारण पठनपाठनबाट वञ्चित भए। कति विद्यार्थीको परिवारभित्र एकभन्दा बढी विद्यार्थी हुँदा एउटा मात्र मोबाइलबाट अनलाइन कक्षामा सहभागी हुन मिलेन। जसले गर्दा उनीहरूको पढाइ...
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

चीन जान नपाएर अलपत्र परेका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

जापान जाने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

आनन्द दिने अक्‍वारियम

युवा पुस्ताले पनि माछामा रुचि देखाएका कारण अक्वारियमको व्यापार पनि बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

शरीर फिट राख्‍ने तीन सुत्र!

मानिसहरुको व्यस्त दैनिकी कारण आफ्नो स्वास्थ्यलाई नै समय दिन कन्जुस्याइँ गरिरहेका हुन्छन्। तर, शरीर एकदम चुस्त, फिट र स्वस्थ होस् भन्‍ने चाहना रहन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

सलमान खानले सुझाए विवाह नगर्नुका फाइदा

भारतीय चलचित्र उद्योगका सुपरस्टार सलमान खान पनि लामो समयसम्म अविवाहित छन्। उनले विवाह नगर्नुका कारण चार वटा फाइदा सुझाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मेडिकल र इन्जिनियरिङका तयारी कक्षा पनि सञ्चालन गर्दै एपेक्स, सबैलाई ५० प्रतिशत छात्रवृत्ति

लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै आएको एपेक्स एजुकेसन एकेडेमीले चिकित्सा शिक्षा तथा इन्जिनियरिङतर्फको तयारी कक्षा पनि सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित सात प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

थप ९५३ संक्रमित हुँदा १३७१ जना डिस्चार्ज, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

के प्लास्टिक बोतलमा पानी पिउँदा क्यान्सरको जोखिम हुन्छ?

बिस्फेनल ए (बीपीए) नामक एक रसायनलाई लिएर केही वैज्ञानिक चिन्तित छन्। पोलिकार्बोनेट कन्टेनर, खानाको डिब्बाका साथै रसिद र टिकटमा प्रयोग हुने कागजमा बीपीए रसायन पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

थप १४७६ मा कोरोना संक्रमण, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १४७६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

इजरायलमा खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८