शनिबार, जेठ २, २०८३

थप २७२ मा संक्रमण हुँदा ७७७ संक्रमणमुक्त ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। चार हजार ७१२ जनामा परीक्षण गर्दा २७२ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

यस अवधिमा आठ जनाको मृत्यु भएको छ भने ७७७ जना संक्रमणमुक्त भएका छन्। यस्तै १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३०७ जनाको आईसीयूमा उपचार भइरहेको छ भने भेन्टिलेटरमा उपचार गराइरहेकाको संख्या १०१ छ।


प्रकाशित: Oct 15, 2021| 17:17 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्