शनिबार, जेठ २, २०८३

५९१ संक्रमित थपिँदा ९३७ संक्रमणमुक्त, नौजनाको मृत्यु

नेपालमा पछिल्लो समयमा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा ९३७ जना संक्रमण मुक्त भएका छन्।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो समयमा थप ५९१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा ९३७ जना संक्रमण मुक्त भएका छन्।  यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ। 

आज सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ रहेको छ। संक्रमितमध्ये २८० जना स आईसीयूमा छन् भने ९९ जना भेन्टिलेटरमा छन्। आज २७ हजार ७०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा पहिलो मात्रा खोप लगाउनको संख्या ८४ लाख १५ हजार ६७ छ भने पूर्ण मात्रा खोप लगाउनको संख्या ६४ लाख ७० हजार १९५ रहेको छ।


प्रकाशित: Oct 18, 2021| 17:12 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्