शनिबार, साउन १६, २०८३

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल नियुक्त

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चुडामणि पौडेल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई महनिर्देशकमा नियुक्त गरेको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं - शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चुडामणि पौडेल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई महनिर्देशकमा नियुक्त गरेको हो। 

यसअघिका महानिर्देशक बैकुन्ठ आर्याल गण्डकी प्रदेशको अर्थमन्त्रालयमा सरुवा भएपछि महानिर्देशक पद रिक्त भएको थियो।

यसअघि कर्णााली प्रदेशबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका पौडेललाई केन्द्रको महानिर्देशकको जिम्मेवारी दिइएको हो।


प्रकाशित: Oct 20, 2021| 14:05 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्