बुधबार, असोज २१, २०८३

पालुङटारमा खुल्यो ७ करोड लगानीमा पर्यटकीय होटल 

बिहीबार, पुस २३, २०७७
गोरखाको पालुङटार नगरपालिकामा ७ करोड लगानीमा सुविधासम्पन्न पर्यटकीय होटल सञ्चालनमा आएको छ। 

सुनको मूल्य तोलामा १३०० घट्यो 

बिहीबार, पुस २३, २०७७
बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ। 

मदनकृष्ण श्रेष्ठ दिगोको ब्रान्ड एम्ब्यास्‌डर नियुक्त

बुधबार, पुस २२, २०७७
दिगोले कलाकार मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड  एम्ब्यास्‌डर नियुक्त गरेको छ। 

मोबाइल वालेट (पीएसपी) को मासिक कारोबार ८ अर्ब 

मोबाइल वालेट (पीएसपी) को मासिक कारोबार ८ अर्ब 

एउटा भुक्तानी सेवा प्रदायकले साउनमा औषत ५४ करोड २१ लाख रुपैयाँ हाराहारीको कारोबार गरेको देखिन्छ। 
सनराइज बैंक लिमिटेडका ग्राहकलाई भिभान्त होटलमा विशेष छुट

सनराइज बैंक लिमिटेडका ग्राहकलाई भिभान्त होटलमा विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई ध्यान दिएर अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिंदै आएको छ। 
ग्लोबल आइएमई बैंकको ‘क्यास ब्याक’ योजना

ग्लोबल आइएमई बैंकको ‘क्यास ब्याक’ योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ता लक्षित क्यास ब्याक योजना ल्याएको छ।
सेञ्चुरी बैंकको सात नयाँ शाखाको उद्घाटन

सेञ्चुरी बैंकको सात नयाँ शाखाको उद्घाटन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सात वटा नयाँ शाखाको भर्चुअल उद्घाटन गरेको छ। 
१३ अंकले बढ्यो नेप्से, ४ अर्ब ४२ करोडको कारोबार 

१३ अंकले बढ्यो नेप्से, ४ अर्ब ४२ करोडको कारोबार 

बुधबार सेयर बजार परिसूचक (नेप्से) १३.०७ अंकले बढेको छ। 
प्रकाशित
बुधबार, पुस २२, २०७७  ०७:०९

आयल निगमका हरेक कार्यालय र डिपोमा सीसीटीभी, केन्द्रबाटै अनुगमन

नेपाल आयल निगमले केन्द्रीय कार्यालयसँगै आफ्ना मातहतका सबै कार्यालय तथा डिपोहरू केन्द्रमै बसेर अनुगमन गर्ने भएको छ। 

प्रकाशित
बुधबार, पुस २२, २०७७  ०७:०९

नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित : विश्व बैंक

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। 

प्रकाशित
बुधबार, पुस २२, २०७७  ०६:४०

ताेलामा ३०० रूपैयाँले बढ्याे सुन

सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले उकालो लागेको छ। 

प्रकाशित
बुधबार, पुस २२, २०७७  ०६:१५

बैंकले कालो सूचीमा राख्ने धम्की दिएपछि महासंघले गुहार्‍याे अर्थ मन्त्रालय

बैंकहरूले कालोसूचीमा राख्ने धम्की दिएपछि व्यापारी, व्यवसायीले अर्थ मन्त्रालय गुहारेको छ। 

प्रकाशित
मंगलबार, पुस २१, २०७७  १३:१३

विकास खर्च कम भएपछि खर्च बढाउन महालेखाको परिपत्र

चालू आर्थिक वर्ष २०७७/७८ को करिब आधा समय वित्नै लाग्दा समेत पुँजीगत खर्च न्यून भएपछि महालेखाले पुँजीगत खर्च बढाउन परिपत्र गरेको छ। 

प्रकाशित
मंगलबार, पुस २१, २०७७  ११:४९

सनराइज बैंकको ५८ औँ शाखारहित बैंकिङ सेवा बेलकोटगढीमा 

सनराइज बैंक लिमिटेडले नुवाकोटको बेलकोटगढी नगरपालिका–५, माझगाउँमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 

प्रकाशित
मंगलबार, पुस २१, २०७७  ११:१७

इसेवा र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक पाइने

इसेवा मनी ट्रान्सफर र ‘इन्स्ट्यान्ट क्यास’ ग्लोबल मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

प्रकाशित
मंगलबार, पुस २१, २०७७  १०:५६

‘कृषिमा प्रत्यक्ष वैदेशिक लगानी, कृषि क्षेत्र तहसनहस बनाउने खेल’

उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ संशोधन गर्दै कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरेपछि किसानले त्यसको विरोध गरेका हुन्।

प्रकाशित
मंगलबार, पुस २१, २०७७  ०८:१४

राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न अर्थमन्त्रीलाई सिबिफिनको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अर्थमन्त्रीलाई राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न आग्रह गरेको छ। 

प्रकाशित
मंगलबार, पुस २१, २०७७  ०६:०६

सुनको मूल्य ११०० रुपैयाँ बढ्यो 

मंगलबार सुनको मूल्य ११०० रुपैयाँले बढेको छ। 

प्रकाशित
सोमबार, पुस २०, २०७७  १५:४६

अर्थमन्त्रीलाई भेटेर परिसंघले भन्यो– बैंकलाई तत्काल ब्रोकर लाइसेन्स चाहियो 

क तथा वित्तीय संस्था परिसंघले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ। 

प्रकाशित
सोमबार, पुस २०, २०७७  १२:२४

एभरेष्ट बैंककाे १०० औँ शाखा हाकिमचोक चितवनमा

एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिमचोकमा १०० औँ शाखा विस्तार गरेको छ।