बुधबार, असोज २१, २०८३

काेभिड-१९ : हवाई सेवा प्रदायकले गुमाए १७ अर्ब ६२ करोड

शुक्रबार, पुस २४, २०७७
कोभिड–१९ का कारण हवाई सेवा प्रभावित हुँदा हवाई सेवा प्रदायक कम्पनीले साढे १७ अर्बभन्दा बढी आम्दानी गुमाएका छन्। 

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन्। 
स्थापनाको डेढ दशकमा पनि पूर्ण सञ्चालनमा आएन सेज 

स्थापनाको डेढ दशकमा पनि पूर्ण सञ्चालनमा आएन सेज 

अनिवार्य निर्यात गर्नुपर्ने र भाडादर महंगो भएका कारण सेज पूर्ण रुपमा सञ्चालन आउन नसकेको सरोकारवालाहरूको भनाइ छ। 
प्रकाशित
शुक्रबार, पुस २४, २०७७  ०६:४१

आरटीजीएस प्रणाली अब विकास बैंक र फाइनान्स कम्पनीमा पनि 

आरटीजीएस प्रणालीमा आबद्ध हुने संस्थाहरूमा आठवटा विकास बैंक र दुईवटा फाइनान्स कम्पनी छन्। 

प्रकाशित
शुक्रबार, पुस २४, २०७७  ०१:४०

चन्द्रागिरि हिल्सको आईपीओ आजबाट खुला

चन्द्रागिरि हिल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख नौ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

प्रकाशित
बिहीबार, पुस २३, २०७७  १६:०४

आरम्भ चौतारीले दुई लघुवित्तलाई गाभ्ने

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले दुई वटा वित्तीय संस्थालाई गाभ्ने भएको छ। 

प्रकाशित
बिहीबार, पुस २३, २०७७  १३:१०

एभरेष्ट बैंकका सीईओको तलब ४ करोड ८८ लाख, अरू बैंकका सीईओको कति ?

नेपालमा सबैभन्दा बढी तलब खानेमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गजेन्द्रकुमार नेगी रहेका छन्।

प्रकाशित
बिहीबार, पुस २३, २०७७  १२:२२

डिजिटल बैंकिङमा सहजीकरण गर्नू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै डिजिटल बैकिङमा सहजीकरण गर्न निर्देशन दिएको छ।

प्रकाशित
बिहीबार, पुस २३, २०७७  ११:४९

अन्तरबैंक एटीएम कारोबार गर्दा २० रुपैयाँ लाग्ने 

अबदेखि अन्तरबैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ। 

प्रकाशित
बिहीबार, पुस २३, २०७७  ११:४७

रावा बैंकका अध्यक्ष शर्माद्वारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम बिहीबार...

प्रकाशित
बिहीबार, पुस २३, २०७७  ११:३८

किसानका समस्यामा आयोग किन सधैं मौन ?

किसान हकहितको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ गठन भएको आयोग किसानका समस्यामा जहिल्यै मौन देखिन्छ।

प्रकाशित
बिहीबार, पुस २३, २०७७  ११:३७

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच कृषि कर्जा सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि कर्जाको बारेमा सम्झौता भएको छ। 

प्रकाशित
बिहीबार, पुस २३, २०७७  १०:३५

वैदेशिक लगानीका सडकको निर्माण सुस्त

नेपालमा कोभिड–१९ को संक्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ।

प्रकाशित
बिहीबार, पुस २३, २०७७  ०९:५७

१५.९१ अंकले बढ्यो नेप्से, २२०४ पुगेर फर्कियो  

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १५.९१ अंकले बढेको छ।

प्रकाशित
बिहीबार, पुस २३, २०७७  ०७:११

विद्युत् ट्रिपिङ घट्यो, प्राधिकरण भन्छ– एकछिन बिजुली जाँदैमा लोडसेडिङ नठान्नुस्

छिनछिनमा बिजुली जाने (ट्रिपिङ) को समस्या घट्दै गएको विद्युत् प्राधिकरणले जनाएको छ।