शुक्रबार, असोज २, २०८३

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका मस्कट सार्वजनिक

 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ। बैंकको व्यवसाय प्रबर्द्घन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बताएको छ।
 

प्रकाशित: Jan 08, 2021| 07:53 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्