बुधबार, असोज २१, २०८३

नेप्से २८ अंकले बढ्यो, कारोबार भने ५ अर्बमा सीमित 

मंगलबार, पुस २८, २०७७
मंगलबार सेयर बजार परिसूचक (नेप्से) २८.३१ अंकले बढेको छ। 

वाणिज्य बैंकहरुबाट  एक हप्तामा २४ अर्ब कर्जा प्रवाह

मंगलबार, पुस २८, २०७७
पछिल्लो समय वाणिज्य बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरिरहेका छन्। 

निजी क्षेत्रको गुहार सुनेन सरकारले, कर तिर्न ताकेता गर्दै विभाग

मंगलबार, पुस २८, २०७७
कोरोना महामारीका कारण व्यापार–व्यवसाय प्रभावित भएको भन्दै सरकारसँग निजी क्षेत्रले आयकर बुझाउने म्याद थप्न आग्रह गरे पनि आन्तरिक राजस्व विभागले भने आयकर समयमा नै बुझाउन ताकेता गरेको छ। 

पेट्रोलियम व्यवसायीको नाफा बढाउन निगम सकारात्मक

पेट्रोलियम व्यवसायीको नाफा बढाउन निगम सकारात्मक

पेट्रोलियम डिलर्स एसोसिएसनले पेट्रोलमा आफूहरुको नाफा न्यून रहेको भन्दै नाफा बढाउन माग गर्दै आएको छ।
सुनको मूल्य ६०० रुपैयाँ बढ्यो 

सुनको मूल्य ६०० रुपैयाँ बढ्यो 

मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ। 

प्रकाशित
सोमबार, पुस २७, २०७७  १३:०२

मोबाइल सेवा प्रतिस्पर्धामा कसको बजार कति?

स्मार्ट र एनसेल पूर्ण रुपमा निजी स्वामित्वका कम्पनी हुन् भने दूरसञ्चार कम्पनी सरकारी स्वामित्वमा रहेर मोबाइल सेवा दिइरहेको छ।

प्रकाशित
सोमबार, पुस २७, २०७७  ११:०८

बांग्लादेशबाट मल आयात अनिश्चित

बांग्लादेशबाट  सरकार–सरकार (जीटूजी) मार्फत मल आयात अनिश्चित भएको छ।

प्रकाशित
सोमबार, पुस २७, २०७७  ११:०७

ब्रोकर कम्पनीले पनि नाफाको एक प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने

ब्रोकर कम्पनीहरुले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत अनिवार्य रुपमा खर्च गर्नुपर्ने भएको छ।

प्रकाशित
सोमबार, पुस २७, २०७७  ०९:४०

बिना अध्ययन कृषिमा विदेशी लगानी नभित्र्याउन निजी क्षेत्रको आग्रह

निजी क्षेत्रले विस्तृत अध्ययनबिना कृषिमा विदेशी लगानीको निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित
सोमबार, पुस २७, २०७७  ०९:२८

३ अंकले बढ्यो नेप्से, ५ अर्ब ५२ करोडको कारोबार 

निर्जिवन बिमा समूहको सेयर १७६.९३ र जीवन बिमा समूहको सेयर १६१.२९ अंकले बढेको छ।  


प्रकाशित
सोमबार, पुस २७, २०७७  ०५:४९

पुनर्कर्जाका लागि राष्ट्र बैंकले माग्यो लघुवित्त संस्थासँग आवेदन

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई एकमुष्ट रुपमा प्रदान गर्ने साधारण पुनर्कर्जाका लागि आवेदन मागेको छ। 

प्रकाशित
सोमबार, पुस २७, २०७७  ०५:२३

तोलामा आठ सय घट्यो सुनको मूल्य 

सोमबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ। आइतबार ९३ हजारमा कारोबार भएको सुनको मूल्य आज ९२ हजार २०० कायम भएको हो। 

प्रकाशित
आइतबार, पुस २६, २०७७  १२:४६

पेट्रोल पनि अब पाइपलाइनबाट आयात हुने

मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनमार्फत अब पेट्रोल पनि आयात हुने भएको छ।

प्रकाशित
आइतबार, पुस २६, २०७७  १२:३४

सहकारीमा कडाइ गर्दै विभाग : गोएमएल सफ्टवेयर लागू गर्न कति सक्षम छन् सहकारी ?

सहकारी विभागले सहकारीको कारोबारलाई थप कडाइ गरेको छ। अबदेखि सहकारी संस्थाहरुले गोएमएल सफ्टवेयर अनिवार्य रुपमा लागू गर्नुपर्ने भएको छ।

प्रकाशित
आइतबार, पुस २६, २०७७  १२:०३

मुक्तिनाथ बैंकले १५ प्रतिशत लाभांश दिने 

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ।