बुधबार, असोज २१, २०८३

पेट्रोलियम पाइपलाइन लोथरसम्म ल्याउन अध्ययन

आइतबार, माघ ४, २०७७
नेपाल आयल निगमले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाउने प्रक्रिया अघि बढाएको छ। 

तोलामा ७०० रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, माघ ४, २०७७
आइतबार सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ। 

मोबाइल बैंकिङ बढ्यो, इन्टरनेटमा आकर्षण कम

शुक्रबार, माघ २, २०७७
राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत गरिने कारोबारमा ग्राहकको आकर्षण बढ्दो छ।
प्रकाशित
शुक्रबार, माघ २, २०७७  ०६:१२


प्रकाशित
शुक्रबार, माघ २, २०७७  ०६:०९

प्रकाशित
शुक्रबार, माघ २, २०७७  ०६:०८

प्रकाशित
शुक्रबार, माघ २, २०७७  ०५:२५

इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। 

प्रकाशित
शुक्रबार, माघ २, २०७७  ०४:५९

स्मार्ट च्वाइस र सप्तकोशी विकास बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेड र सप्तकोशी विकास बैंक लिमिटेडबीच भुक्तानी सम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ। 

प्रकाशित
बिहीबार, माघ १, २०७७  ११:२८

‘एनसेल बाह्रखरी गल्फ’ माघ २४ गते पोखरामा

नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमित रुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा हुने भएको छ।

प्रकाशित
बिहीबार, माघ १, २०७७  १०:४४

चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट 

चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सेयरमा आवेदन दिनेहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

प्रकाशित
बिहीबार, माघ १, २०७७  १०:२५

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

कोभिड-१९ महामारीपछिको पर्यटन सेवालाई स्वस्थ, स्वच्छ र गुणस्तरीय बनाउन स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका सार्वजनिक गरिएको छ।

प्रकाशित
बिहीबार, माघ १, २०७७  ०८:४२

पेट्रोलियममा मूल्य बढाउने निर्णय फिर्ता

पेट्रोल पम्प व्यवसायीले पेट्रोल तथा डिजलेमा माघ १ गतेदेखि प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाउने निर्णय फिर्ता लिएका छन्। 

प्रकाशित
बिहीबार, माघ १, २०७७  ०७:३४

नबिल बैंकले दिएन एनबीलाई लाभांश

बिल बैंकले एनबी इन्टरनेसनलाई लाभांश नदिने भएको छ। नेपाल राष्ट्र बैंकले रोक लगाएका कारण एनबीले लाभांश नपाएको हो। 

प्रकाशित
बिहीबार, माघ १, २०७७  ०७:१७

मूल्यवृद्धिप्रति प्रधानमन्त्री कार्यालयको चासो

पछिल्लो समय बजारमा भएको मूल्य वृद्धिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ।