शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पुस २९ गते कार्की ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले एक जनसंस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ।  

सभाले आव २०७५–०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदन सहितको ०७६ असार मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आव २०७५–०७६ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ।

प्रकाशित: Jan 15, 2021| 06:14 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्