नेपालको आन्तरिक आर्थिक क्षेत्रसँगै बाह्य क्षेत्र पनि कमजोर बन्दै गएको छ। चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांक हेर्ने हो भने बाह्य क्षेत्र कमजोर बन्दै गएको देखिन्छ।
नेपाल एसबिआई बैंकले सेयरधनीलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ।
स्ट्याण्डर्ड चार्टर्डले स्टेटमेन्ट प्रिन्ट गरेर दिँदा प्रति पेज २५० रुपैयाँ लिने गरेको छ। बजारमा ए–फोर साइजको पेजमा प्रिन्ट गर्दा बढीमा ५ रुपैयाँ पर्छ।