शनिबार, असोज ३, २०८३

माउन्टेज इनर्जीमा नयाँ सञ्चालक नियुक्त

 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । कम्पनीको पुस २७ गते काठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ।  

कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आव २०७६–०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ।
 
 

प्रकाशित: Jan 15, 2021| 06:08 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्