बुधबार, असोज २१, २०८३

मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडर नियुक्त

आइतबार, पुस २६, २०७७
अभिनेत्री मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडर नियुक्त भएकी छन्। 

प्राइभेट फर्म नवीकरणमा चैतसम्म राहत

आइतबार, पुस २६, २०७७
सरकारले लकडाउन अवधिमा नवीकरण हुन नसकेका प्राइभेट फर्मका लागिआगामी चैतसम्म समय थप गरेकाे छ।

४१ अंकले बढेर २२३५ मा पुग्यो नेप्से 

आइतबार, पुस २६, २०७७
आइतबार सेयर बजार परिसूचक (नेप्से) ४१.२४ अंकले बढेको छ। 

व्यवसायी श्रेष्ठको जीवनी अब पुस्तकमा

व्यवसायी श्रेष्ठको जीवनी अब पुस्तकमा

पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको जीवनी पुस्तकमा समेटिएको छ। नेपाल फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका श्रेष्ठको पुस्तक ‘काठमाडौं–पेरिस–काठमाडौंः बस र रेलयात्रा’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ। 
एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भए पनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् ।
भूमि समस्या समाधानका लागि १९३ पालिकासँग सम्झौता

भूमि समस्या समाधानका लागि १९३ पालिकासँग सम्झौता

भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ।   
स्थानीय तहमा पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

स्थानीय तहमा पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहमा पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन्। 
फुडमाण्डूको सेवा पोखरामा विस्तार, ३० प्रतिशत छुट अफर

फुडमाण्डूको सेवा पोखरामा विस्तार, ३० प्रतिशत छुट अफर

अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पोखरामा सेवा विस्तार गरेको छ। यो उपत्यका बाहिरको पहिलो सेवा हो। 
प्रकाशित
आइतबार, पुस २६, २०७७  ०५:३६

तोलामा २३०० रुपैयाँ घट्यो सुनकाे मूल्य

आइतबार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको छ। 

प्रकाशित
शनिबार, पुस २५, २०७७  १३:१०

लुम्बिनी उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा विजयी

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन्।

प्रकाशित
शनिबार, पुस २५, २०७७  १०:२५

सुक्खायामको माग धान्न टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, पुस २४, २०७७  १५:०५

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन सुरु

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबार सुरु भएको छ।



प्रकाशित
शुक्रबार, पुस २४, २०७७  १३:५१

प्रकाशित
शुक्रबार, पुस २४, २०७७  १३:४४

प्रकाशित
शुक्रबार, पुस २४, २०७७  १३:३६

कालिमाटी तरकारी बजारमा क्यूआर कोड सेवा सञ्चालन

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा...

प्रकाशित
शुक्रबार, पुस २४, २०७७  १३:३१

आन्तरिक राजस्व कार्यालयको कर ईसेवाबाट तिर्न सकिने

आन्तरिक राजस्व कार्यालयहरूको राजस्व ईसेवाबाट नै दाखिला गर्न सकिने भएको छ।

प्रकाशित
शुक्रबार, पुस २४, २०७७  १३:२७

प्रकाशित
शुक्रबार, पुस २४, २०७७  १३:००

निगमको नाफा बढेपछि पेट्रोलियम व्यवसायीले गरे कमिसन बढाउन माग

नेपाल आयल निगमको नाफा बढेपछि पेट्रोलियम व्यवसायीले पेट्रोलियम पदार्थको कारोबार गरेबापत कमिसन बढाउन माग गरेका छन्।