शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई हिमालयन बैंकको सहयोग

मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई हिमालयन बैंकको सहयोग

 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– हिमालयन बैंक लिमिटेडले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ। 

सुबिधानगर, कोटेश्वरमा रहेको यस संस्थालाई बंैकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सर–सफाईका लागि सो रकम उपलब्ध गराएको हो। 

प्रकाशित: Jan 08, 2021| 13:56 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्