शुक्रबार, असोज २, २०८३

यती कार्पेटका उत्पादन पुनः बजारमा

 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- केडिया अर्गनाइजेशनको उत्पादन यती कार्पेटले आफ्नाे उत्पादन बजारमा ल्याएको छ। यती कार्पेटको नेपालमा उत्पादन ३० वर्ष भइसकेको छ।

विभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यती कार्पेटले आफ्नो उत्पादनलाई बिगतको भन्दा ३ गुणाले बढाएको जनाएको छ। 

जर्मन प्रबिधिबाट यती कार्पेट उत्पादन गरिन्छ । यती फलोरिङ्ग नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी हो। जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको कम्पनीकाे दाबी छ। कम्पनीको उत्पादनमा गुणस्तरमा एक रुपता रहेको जनाइएको छ।

 

 

प्रकाशित: Jan 08, 2021| 13:44 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्