शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंक लिमिटेडका ग्राहकलाई भिभान्त होटलमा विशेष छुट

सनराइज बैंक लिमिटेडका ग्राहकलाई भिभान्त होटलमा विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई ध्यान दिएर अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिंदै आएको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई ध्यान दिएर अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिंदै आएको छ। 

त्यसै क्रममा बैंकले होटल भिभान्त काठमाडौंमा आफ्ना ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। 

सम्झौता अनुसार बैंकका ग्राहकले भिभान्तको मिन्ट र अकिरी रेष्टुरेन्टमा खाना र   वेवरेजमा १० प्रतिशत छुट पाउने छन्। त्यसको लागि ग्राहकले सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्डमार्पmत भुक्तानी गर्नु पर्नेछ। 
    

प्रकाशित: Jan 06, 2021| 12:28 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्