शुक्रबार, असोज २, २०८३

सुनको मूल्य ११०० रुपैयाँ बढ्यो 

मंगलबार सुनको मूल्य ११०० रुपैयाँले बढेको छ। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं– मंगलबार सुनको मूल्य ११०० रुपैयाँले बढेको छ। 

सोमबार ९५ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज ९६ हजार ४०० तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ११०० रुपैयाँले बढेको छ। 

तेजाबी सुन सोमबार ९४ हजार ८०० मा कारोबार भएको थियो। आज मंगलबार ९५ हजार ९०० मा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर १३३५ पुगेको छ। 
 

प्रकाशित: Jan 05, 2021| 06:06 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्