नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषमार्फत कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरे पनि अपेक्षित आवेदन परेको छैन।
उच्च शिक्षा हासिल गरेका मानिसले कृषि पेसामा लागे बजारको भाउ बुझ्न, प्राविधिक ज्ञान लिन सजिलो हुने भएकाले व्यावसायिक कृषि पेसामा युवायुवती नै लाग्नुपर्ने हुन्छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ‘वित्तीय सेवा सम्बन्धी ग्राहकका गुनासा, जिज्ञासा तथा सुझाव सुन्ने उद्देश्यले राष्ट्र बैंकले आफ्नै वेबसाइटमा छुट्टै पोर्टलको व्यवस्था गरिने’ उल्लेख गरेको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक साझेदारको रुपमा हेर्न नसक्दा समस्या आएको बताएका छन्।