शुक्रबार, असोज २, २०८३

सेञ्चुरी बैंकको सात नयाँ शाखाको उद्घाटन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सात वटा नयाँ शाखाको भर्चुअल उद्घाटन गरेको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सात वटा नयाँ शाखाको भर्चुअल उद्घाटन गरेको छ। 

बैंकले बाँकेको कोहलपुर, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, नरेफाँट, टोखा र  भक्तपुरको सुकुलढोकामा एकैपटक शाखा कार्यालयको सुरुआत गरेको हो। 

नयाँसँगै बैंकको शाखा सञ्जाल १२० पुगेको छ। 

चालू आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले ८२.४२ अर्ब निक्षेप र ६६.९३ अर्ब कर्जा परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गरेको छ। 
 

प्रकाशित: Jan 06, 2021| 12:07 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्