शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मदनकृष्ण श्रेष्ठ दिगोको ब्रान्ड एम्ब्यास्‌डर नियुक्त

मदनकृष्ण श्रेष्ठ दिगोको ब्रान्ड एम्ब्यास्‌डर नियुक्त

दिगोले कलाकार मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड  एम्ब्यास्‌डर नियुक्त गरेको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं– दिगोले कलाकार मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड  एम्ब्यास्‌डर नियुक्त गरेको छ। 

इलेक्ट्रोनिक गाडीले वातावरणीय फाइदा पुर्‍याउने भएकोले ब्राण्ड  एम्ब्यास्‌डर हुन पाउँदा खुसी लागेको श्रेष्ठले प्रतिक्रिया दिएका छन्। 

उनले भने, ‘आर्थिक हिसाबले पनि फाइदा भएकोले विद्युतीय सवारीसाधनलाई प्रबद्र्धन गर्न जरुरी छ।’ 

दिगोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुरानिकले श्रेष्ठसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। 

दिगो कम्पनीले ‘उत्सर्जन शून्य’ अभियानसहित काम गरिरहेको दाबी गरेको छ। 

कम्पनीले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङजस्ता कम्पनीसँग सहकार्य गरिरहेको छ।


 

प्रकाशित: Jan 06, 2021| 13:14 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्