शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीलाई भेटेर परिसंघले भन्यो– बैंकलाई तत्काल ब्रोकर लाइसेन्स चाहियो 

अर्थमन्त्रीलाई भेटेर परिसंघले भन्यो– बैंकलाई तत्काल ब्रोकर लाइसेन्स चाहियो 

क तथा वित्तीय संस्था परिसंघले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेललाई सोमबार ज्ञापनपत्र बुझाउँदै परिसंघले बैंकहरूलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो। 

परिसंघले संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाको पनि अरू व्यवसाय सरह करको दर लागू गरिनुपर्ने माग पनि राखेको छ। 

परिसंघका पदाधिकारीले वित्तीय साक्षरता, साना तथा मझौला उद्योगको विकासका लागि सहज वित्तीय पहुँच पु¥याउन बैंक तयार रहेको अर्थमन्त्रीलाई जानकारी गराएका छन्। 

    
 

प्रकाशित: Jan 04, 2021| 15:46 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्