मंगलबार, असोज २०, २०८३

काठमाडाैंमा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा

मंगलबार, फागुन २५, २०७७
काठमाडौंको बानेश्वरस्थित भिमसेनगोलामा हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा आएको छ ।

२३ अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ७५ करोडमा सीमित 

मंगलबार, फागुन २५, २०७७
मंगलबार सेयर बजार परिसूचक (नेप्से) २३.२२ अंकले घटेको छ। २४९४ बाट सुरु भएको बजार क्रमशः ओरालो लाग्दै २४६१.८८ विन्दुमा पुगेर रोकिएको हो। 

हुन्डाई भेन्युको नयाँ मोडल बजारमा, मूल्य साढे ४४ लाखदेखि सुरु हुने

मंगलबार, फागुन २५, २०७७
हुन्डाईले नेपालमा भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एसं सार्वजनिक गरेको छ।

सुनको मूल्य ६०० रुपैयाँ घट्यो

सुनको मूल्य ६०० रुपैयाँ घट्यो

मंगलबार सुनको मूल्य ६०० रुपैयाँ घटेको छ। सोमबार ८६ हजार २०० मा कारोबार भएको सुनको मूल्य आज ८५ हजार ६०० कायम भएको छ। 
वालिङका महिलाले खेतको आलु भित्र्याएर मनाए नारी दिवस 

वालिङका महिलाले खेतको आलु भित्र्याएर मनाए नारी दिवस 

वालिङका महिला आफैँले उत्पादन गरेको फसल भित्र्याएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन्।
न्यून बिजकीरण गरेर ल्याएका कन्टेनर भन्सारमा समातिए

न्यून बिजकीरण गरेर ल्याएका कन्टेनर भन्सारमा समातिए

वीरगन्ज भन्सार कार्यालयले न्यून बिजकीकरण गरेर ल्याउँदै गरेका दुई वटा कन्टेनर रोकेको छ। 
पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर

झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले  आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
प्रकाशित
सोमबार, फागुन २४, २०७७  ०७:२२

प्रकाशित
सोमबार, फागुन २४, २०७७  ०७:२१

महिला ट्रेकिङ उद्यमीहरुलाई प्रभु बैंकको सहुलियतपूर्ण कर्जा

प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको...

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ११:३०

पुनर्कर्जा सीमासम्बन्धी अन्तिम निर्णय गभर्नरको हातमा

पुनर्कर्जाको सीमासम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार अब गभर्नरको हातमा पुगेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  १०:०२

२१.५८ अंकले घट्यो नेप्से, ५ अर्ब ५४ लाखको कारोबार 

आइतबार सेयर बजार परिसूचक (नेप्से) २१.५८ अंकले घटेको छ। घटेको बजार २४८५.१० विन्दुमा पुगेर रोकिएको हो। 

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०९:४६

आयल निगमको थानकोट डिपोको स्तरोन्नति 

नेपाल आयल निगमले थानकोट डिपोको स्तरोन्नति गरेको छ। २०५८ सालदेखि सञ्चालनमा रहेको थानकोट डिपोको पहिलो चरणअन्तर्गत स्तरोन्नति गरिएको हो।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०७:०९

नेरुडे लघुवित्तको नाफा ४ करोड ६९ लाख 

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड विराटनगरले ४ करोड ६९ लाख नाफा आर्जन गरेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०५:४०

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०५:३९

एफवानसफ्ट १८ औं वर्षमा

नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ तारिखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको...

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०५:३७

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०५:३६

उपत्यकामा २०० ट्राफिक स्वयंसेवक परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ।

प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  १६:५३

रसुवागढी नाकाबाट व्यापारिक कारोवार सुरू

ल्होछार पर्वका कारण बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका पुनः शुरु भएको छ।

प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  १४:३९

कोभिड‐१९ : वातावरण क्षेत्रको लागि बरदान, २५.६ प्रतिशतले बढ्यो व्यापार

कोभिड‐१९ ले अधिकांश उद्योहरुलाई नकारात्मक प्रभाव परे पनि केहीलाई भने फाइदा पुर्‍याएको छ।