मंगलबार, असोज २०, २०८३

साढे ४७ लाखको फोर्ड इकोस्पोर्ट एसई नेपाली बजारमा 

शुक्रबार, फागुन २८, २०७७
नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले फोर्डको इकोस्पोर्ट एसई पेट्रोल भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले नेपाली बजारका लागि यो गाडीको मूल्य ४७ लाख ५० हजार कायम...

निरन्तर बढ्दै कच्चा तेलको मूल्य

शुक्रबार, फागुन २८, २०७७
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको छ। गत मंसिरमा ५२ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य निरन्तर बढ्दो क्रममा रहेको हो।

सुनको मूल्य ६०० रुपैयाँ घट्यो 

शुक्रबार, फागुन २८, २०७७
शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ। बिहीबार ८६ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ८६ हजार २०० तोकिएको हो। 

मासिक साढे ७ करोडको मट्टितेल कसले प्रयोग गर्छ ?

मासिक साढे ७ करोडको मट्टितेल कसले प्रयोग गर्छ ?

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म ५३ करोड ८० लाख २५ हजार रुपैयाँ बराबरको १२ हजार ८८८ किलोलिटर मट्टितले नेपाल भित्रिएको छ।
निक्षेपभन्दा कर्जाको माग दोब्बर,  ब्याजदर बढाउँदै ब्यांकहरु

निक्षेपभन्दा कर्जाको माग दोब्बर, ब्याजदर बढाउँदै ब्यांकहरु

यसरी नै निक्षेप र कर्जा प्रवाहमा असन्तुलन कायम रहने हो भने बैशाख सम्म क्रेडिट क्रन्चको समस्या आउन सक्ने बैंकर्सहरुको अनुमान  छ। 
महिला चेम्बरको ट्रेड फेयर सम्पन्न 

महिला चेम्बरको ट्रेड फेयर सम्पन्न 

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर सम्पन्न भएको छ। 
ज्येष्ठ नागरिक आवास गृहलाई नागरिक लगानी कोषको सहयोग 

ज्येष्ठ नागरिक आवास गृहलाई नागरिक लगानी कोषको सहयोग 

नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 
आईपीओ आवेदनमा नयाँ रेकर्ड

आईपीओ आवेदनमा नयाँ रेकर्ड

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ।
प्रकाशित
बुधबार, फागुन २६, २०७७  १३:१६

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छ : अर्थमन्त्री पौडेल

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो। 

प्रकाशित
बुधबार, फागुन २६, २०७७  ११:२३

काठमाडौं र सुर्खेतपछि जाजरकोटमा पनि बर्डफ्लु

पशुसेवा विभागले नियन्त्रणका लागि पहल थालिएको दाबी गरिरहँदा बर्डफ्लु झन् फैलिएको पाइएको छ। 

प्रकाशित
बुधबार, फागुन २६, २०७७  १०:४३

ज्योति लाइफको आईपीओमा आज रातिसम्म आवेदन दिन सकिने

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको प्राथमिक सेयर (आईपीओ) मा आज बुधबार राति १२ बजेसम्म आवेदन दिन सकिने भएको छ।

प्रकाशित
बुधबार, फागुन २६, २०७७  १०:३७

महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोको सेयर आइतबारदेखि कारोबारमा आउने

महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोको सेयर सूचीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेप्सेले दुवै कम्पनी सेयर यही शुक्रबार सूचीकरण गर्ने भएको छ।

प्रकाशित
बुधबार, फागुन २६, २०७७  १०:१९

नेपालमा जाम्बियाको वाणिज्य दूतावास

जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ।

प्रकाशित
बुधबार, फागुन २६, २०७७  १०:०६

वीरगंजमा पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम

पर्यटकलाई आकर्षित गर्न वीरगंजमा पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम घोषणा गरिएको छ।

प्रकाशित
बुधबार, फागुन २६, २०७७  ०९:३३

३.४० अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब १० करोडमा सीमित 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ३.४० अंकले घटेको छ। २४७६.९३ विन्दुबाट सुरु भएको बजार उतारचढाव हुँदै २४५८.४९ विन्दुमा पुगेर रोकिएको हो। 

प्रकाशित
बुधबार, फागुन २६, २०७७  ०५:२९

प्रकाशित
बुधबार, फागुन २६, २०७७  ०५:२६

‘डिशहोम गो’ बाट अब ७० वटा टिभी च्यालन हेर्न सकिने 

डिशमोहले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिशहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ । 


प्रकाशित
मंगलबार, फागुन २५, २०७७  १५:१५

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। 

प्रकाशित
मंगलबार, फागुन २५, २०७७  १०:२४

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित सेवा 

ग्लोबल आइएमई बैंक लिमिटेडले ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।