बुधबार, असोज ७, २०८३

सुनको मूल्य ६०० रुपैयाँ घट्यो 

शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ। बिहीबार ८६ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ८६ हजार २०० तोकिएको हो। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ। बिहीबार ८६ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ८६ हजार २०० तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले कमी आएको छ। 

तेजाबी सुन बिहीबार ८६ हजार ३५० मा कारोबार भएको थियो। आज घटेर ८५ हजार ७५० कायम भएको छ। 

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर एक हजार २७० तोकिएको छ। 


 

प्रकाशित: Mar 12, 2021| 05:41 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्