बुधबार, असोज ७, २०८३

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य 

 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डिटिएच डिशहोम अनुबन्धित भएको छ । 

हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिशहोम फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो । यो कार्यक्रमको प्रथम विजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।
 

प्रकाशित: Mar 10, 2021| 05:29 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्