मंगलबार, असोज २०, २०८३

माघमा क्युआर कोडमार्फत् एक अर्ब ७१ करोड बढीको कारोबार

माघमा क्युआर कोडमार्फत् एक अर्ब ७१ करोड बढीको कारोबार

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत् भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ।
असारयता ११ पटक बढ्यो पेट्रोलको मूल्य, समग्र मूल्य वृद्धिमा चाप

असारयता ११ पटक बढ्यो पेट्रोलको मूल्य, समग्र मूल्य वृद्धिमा चाप

लकडाउनपछि जनजीवन सामान्य हुन थालेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएको छ।
सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक

सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्मक बनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार भएको हो। 
प्रकाशित
बुधबार, चैत ४, २०७७  ११:४३

होटल संघ र इसेवाबीच सहकार्यको सम्झौता

पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालिबीच क्यू आर कोड प्रबर्द्धन र डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको छ।

प्रकाशित
बुधबार, चैत ४, २०७७  ०३:१३

पोखराका पसलहरूमा अब विद्युतीय माध्यमबाट भुक्तानी सुविधा

इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ। 

प्रकाशित
मंगलबार, चैत ३, २०७७  १५:३५

'विकासोन्मुख देशमा स्तरोन्नति हुँदा निर्यातमा १० प्रतिशत असर पर्छ'

नेपाल अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा उक्लने निर्णय सही भएको प्रतिक्रिया सरोकारवालाहरुले दिएका छन्।

प्रकाशित
मंगलबार, चैत ३, २०७७  १४:५७

प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा ३७.३ प्रतिशतले कमी आएको छ।

प्रकाशित
मंगलबार, चैत ३, २०७७  ११:५१

सात महिनाको मूल्यवृद्धि २.७ प्रतिशत

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धिलाई ७ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ।

प्रकाशित
मंगलबार, चैत ३, २०७७  ११:३१

सात महिनामा ११ प्रतिशत बढ्यो रेमिट्यान्स

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा रेमिट्यान्स करिब ११ प्रतिशले वृद्धि भएको छ। 

प्रकाशित
मंगलबार, चैत ३, २०७७  ११:१३

तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना गर्न लागिएको छ।

प्रकाशित
मंगलबार, चैत ३, २०७७  १०:१३

रोल्पामा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा

लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

प्रकाशित
मंगलबार, चैत ३, २०७७  १०:१०

फूडमाण्डुबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र फूडमाण्डुबीच सम्झौता भएको छ। 

प्रकाशित
मंगलबार, चैत ३, २०७७  १०:०८

प्रकाशित
मंगलबार, चैत ३, २०७७  ०९:०७

राष्ट्र बैंकमा नौ जना कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको सरुवा भएको छ। सरकारले गत साता डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगानालाई नियुक्त गरेपछि गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशकहरुको पनि सरुवा गरेका हुन्।

प्रकाशित
सोमबार, चैत २, २०७७  १४:४७

अनुमति नलिई भुक्तानी सेवा प्रदायकको काम गर्नेलाई कारबाही

नेपाल राष्ट्र बैंकले अनुमति नै नलिइकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोबार नगर्न नगराउन निर्देशन दिएको छ।