मंगलबार, असोज २०, २०८३

सात महिनामा ११ प्रतिशत बढ्यो रेमिट्यान्स

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा रेमिट्यान्स करिब ११ प्रतिशले वृद्धि भएको छ। 
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ७ महिनामा रेमिट्यान्स करिब ११ प्रतिशले वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको चालू आवको ७ महिनाको आर्थिक अवस्थाअनुसार १०.९ प्रतिशतले रेमिट्यान्स बढेको छ।

सात महिनामा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले उल्लेख गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि माघसम्म वैदेशिक रोजगारीमा जाने संख्यामा भने ७५.९ प्रतिशतले गिरावट आएको छ। 
 

प्रकाशित: Mar 16, 2021| 11:31 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्