मंगलबार, असोज २०, २०८३

उद्योगीलाई प्रधानमन्त्री ओलीको प्रश्न- मैले तपाईंहरूलाई अर्थशास्त्र पढाउनुपर्छ र ?

शुक्रबार, चैत ६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यापारीहरुलाई आफूले अर्थतन्त्रको शास्त्र पढाइरहनु नपर्ने बताएका छन्।

४० प्रतिशत उद्योग सञ्चालन भएका छैनन् सरकारले सहयोग गर्नुपर्छ : गोल्छा

शुक्रबार, चैत ६, २०७७
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामै रहेको बताएका छन्।

‘सिंगल डिजिट’ ब्याजदरको फाइदा उठाउन ढकालको सुझाव

शुक्रबार, चैत ६, २०७७
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर सिंगल डिजिटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरुलाई...

फागुन महिनासम्म ८ खर्ब व्यापार घाटा

फागुन महिनासम्म ८ खर्ब व्यापार घाटा

चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा १.६३ प्रतिशतले बढेर ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
३८ लाख नाघ्यो प्यान नम्बर लिनेको संख्या

३८ लाख नाघ्यो प्यान नम्बर लिनेको संख्या

स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ३८ लाख नाघेको छ।
वन आयोजनाको लागि विश्व बैंकले दुई अर्ब ८० करोड दिने

वन आयोजनाको लागि विश्व बैंकले दुई अर्ब ८० करोड दिने

विश्व बैंकले वन आयोजनाका लागि २४ मिलियन अमेरिकी डलर अर्थात् दुई अर्ब ८० करोड रुपैयाँबराबरको ऋण र अनुदान दिने भएको छ।
हवाई भाडा बढ्यो

हवाई भाडा बढ्यो

हवाई सेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ। भोलि शनिबारदेखि लागू हुने गरी संघले फ्युल सरचार्ज बढाउने निर्णय गरेको हो। 
विश्व बैंकले ८ अर्ब ७० करोड ऋण सहायता दिने 

विश्व बैंकले ८ अर्ब ७० करोड ऋण सहायता दिने 

विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब ७० करोड रुपैयाँबराबरको ऋण सहयोग गर्ने भएको छ।
प्रकाशित
शुक्रबार, चैत ६, २०७७  ०६:३८

विज्ञ भन्छन्- पूर्वाधार क्षेत्रले अपेक्षित प्राथमिकता पाएन

नेपालमा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना भए पनि न्यून लगानी भइरहेको विज्ञहरूले बताएका छन्। 

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ११:४८

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ११:४७

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ११:४६

मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक 

मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ। 

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ११:३७

१ करोड ८९ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा

झुटो तथा नक्कली बिलबिजक बनाई राजस्व छली गर्ने व्यवसायीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ११:३०

पहिला प्रोजेक्ट अनि लगानी सम्मेलन : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरु पहिला तयार गरेर लगानी सम्मेलन गर्नुपर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ०९:२४

४३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४२.९५ अंकले बढेको छ। 

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ०८:१४

प्रदेश २ को विद्युत प्रणाली सुधारका लागि टाटासँग ठेक्का सम्झौता 

नेपाल विद्युत प्राधिकरणले प्रदेश नं २ का ८ जिल्लाको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न टाटा प्रोजेक्ट लिमिटेडसँग ठेक्का सम्झौता गरेको छ। 

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ०७:५२

वैदेशिक सहायता प्रतिबद्धता १ खर्ब ८७ अर्ब, आयो ३२ अर्ब 

सात महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर यो अवधिमा नेपालले जम्मा ३२ अर्ब ८५ करोड रुपैयाँ मात्र वैदेशिक सहायता प्राप्त गरेको छ।

प्रकाशित
बिहीबार, चैत ५, २०७७  ०६:०५

आइक्यासले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ।


प्रकाशित
बिहीबार, चैत ५, २०७७  ०२:१८