मंगलबार, असोज २०, २०८३

पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा, आयात पनि उत्तिकै

बिहीबार, चैत १२, २०७७
सरकारले मुलुकलाई पशुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ।

विद्युत् डिमान्ड शुल्कमा छुट दिने निर्णयको होटल संघद्वारा स्वागत

बिहीबार, चैत १२, २०७७
होटल प्रतिष्ठानहरुलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने संघीय मन्त्रिपरिषद्को निर्णयको पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ। 

नेपाली उद्योगीहरु पाकिस्तानसँग सम्बन्ध विस्तार गर्न इच्छुक

बिहीबार, चैत १२, २०७७
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ।

पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा हुँदै

पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा हुँदै

सरकारले पशुजन्य वस्तुको निश्चित उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्ने तयारी गरेको छ। 
वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली

वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली

आर्थिक वर्ष २०७७७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भएको छ। 
एम एन्ड एम रेमिटसँग कारोबार गरेका नेपाली कम्पनीमाथि राष्ट्र बैंकको निगरानी

एम एन्ड एम रेमिटसँग कारोबार गरेका नेपाली कम्पनीमाथि राष्ट्र बैंकको निगरानी

मौरिससस्थित एम एन्ड एम रेमिट कम्पनीसँग कारोबार गरेका नेपालका सबै कम्पनीहरुमाथि निगरानी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ।
नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो

सेयर बजार परिसूचक (नेप्से) आज बुधबार ४१.३६ अंकले बढेर २५७०.३१ अंकमा पुगेको छ।
तीन हिमाल चढ्न ४५ जनाले पाए अनुमति 

तीन हिमाल चढ्न ४५ जनाले पाए अनुमति 

स्प्रिङ सिजनको लागि तीन हिमाल चढ्न ४५ जनाले अनुमति पाएका छन्। 
प्रकाशित
बुधबार, चैत ११, २०७७  ०६:४३

प्रकाशित
बुधबार, चैत ११, २०७७  ०६:४२

प्रकाशित
बुधबार, चैत ११, २०७७  ०६:४०

प्रकाशित
बुधबार, चैत ११, २०७७  ०६:१७

शे फोक्सुन्डोमा वर्ल्ड लिंकको निःशुल्क वाईफाई 

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले शे–फोक्सुन्डो तालमा निःशुल्क वाईफाई सेवा सुरु गरेको छ।

प्रकाशित
मंगलबार, चैत १०, २०७७  १४:२८

वाणिज्य बैंकहरुको कर्जा निक्षेपभन्दा दोब्बर

भदौयता वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ। गत फागुन महिनामा मात्र निक्षेपको तुलनामा साढे दुई गुणा बढीले कर्जा प्रवाह भइरहेको छ। 


प्रकाशित
मंगलबार, चैत १०, २०७७  १०:५८





प्रकाशित
मंगलबार, चैत १०, २०७७  १०:४८

किन पाएनन् वाणिज्य बैंकले ब्रोकर लाइसेन्स ? 

स्पष्ट निर्देशन नआएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकेको छ।