मंगलबार, असोज २०, २०८३

खाने तेलको बिक्री मूल्य र गुणस्तर उल्लेख गरेरमात्र गर्न सरकारको निर्देशन

बुधबार, चैत १८, २०७७
सरकारले मूल्य र गुणस्तर उल्लेख गरेरमात्र खाने तेल बिक्री गर्न व्यवसायीलाई निर्देशन दिएको छ।

चालू आवमा नेपालको आर्थिक वृद्धि २.७ मा सीमित हुन्छ : विश्व बैंक

बुधबार, चैत १८, २०७७
विश्व बैंकले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकलाई सेवाबारे स्पष्ट जानकारी दिनुपर्ने

भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकलाई सेवाबारे स्पष्ट जानकारी दिनुपर्ने

भुक्तानी सेवा प्रदायक संस्थाहरूले ग्राहकहरूलाई सेवा शुल्क, शर्तहरू तथा कारोबार सञ्चालन प्रक्रियाबारे स्पष्ट हुने गरी जानकारी दिनुपर्ने भएको छ। 
बर्डफ्लु नियन्त्रणमा असफल भएको हो सरकार ?

बर्डफ्लु नियन्त्रणमा असफल भएको हो सरकार ?

भारतका विभिन्न राज्यमा बर्डफ्लु भेटिएकाले पन्छी आयातमा पनि रोक लगाइएको थियो। 
मेरो सेयरको सेवा अवरूद्ध

मेरो सेयरको सेवा अवरूद्ध

मेरो सेयरको सेवा मंगलबार साँझदेखि बन्द भएको छ। बेला-बेलामा समस्या आइरहने मेरो सेयरको सेवा मंगलबार साँझदेखि भने बन्द नै भएको हो।
तपाईंले खाने अण्डाको आयु कति? 

तपाईंले खाने अण्डाको आयु कति? 

चिसो व्यवस्थापन गर्न सकेमा एक महिनादेखि ४५ दिनसम्म उपभोग गर्न मिल्ने भए पनि १५ दिनभित्रै अण्डा उपभोग गरिसक्नुपर्ने अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउँछन्। 
एनआरएन नेपाल डेभलपमेन्ट फन्ड दर्ता, छिटै आईपीओ जारी हुने 

एनआरएन नेपाल डेभलपमेन्ट फन्ड दर्ता, छिटै आईपीओ जारी हुने 

गैरआवासीय नेपालीहरुको लगानीमा स्थापना हुन लागेको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड दर्ता भएको छ। 
प्रकाशित
मंगलबार, चैत १७, २०७७  १०:३०

नेप्से ३२ अंकले उकालो, ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढ्यो 

सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार ३२.१५ अंकले उकालो लागेर २५७५ अंकमा अडिएको छ।

प्रकाशित
मंगलबार, चैत १७, २०७७  ०९:१५

प्रकाशित
मंगलबार, चैत १७, २०७७  ०९:१२

प्रकाशित
मंगलबार, चैत १७, २०७७  ०९:०८

ललितपुरको नख्खुमा पनि बर्डफ्लु पुष्टि

काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलो पटक गत माघमा पुष्टि भएको बर्डफ्लु झन् फैलिन थालेको छ। 

प्रकाशित
मंगलबार, चैत १७, २०७७  ०९:०५

प्रकाशित
मंगलबार, चैत १७, २०७७  ०९:०४



प्रकाशित
मंगलबार, चैत १७, २०७७  ०९:००

प्रकाशित
मंगलबार, चैत १७, २०७७  ०१:३५

एनआईसी एसियाद्वारा घातक रोग उपचारबापत‍्काे बीमा रकम भुक्तानी

एनआईसी एसिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत् १० लाख रूपैयाँको बीमा रकम भुक्तानी गरेको छ। 

प्रकाशित
सोमबार, चैत १६, २०७७  १२:५२

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ।

प्रकाशित
सोमबार, चैत १६, २०७७  ०८:०८

थोक र खुद्रा व्यवसायलाई सेवामूलक उद्योगबाट हटाइयो

सरकारले थोक तथा खुद्रा व्यवसायलाई सेवामूलक उद्योगको सूचीबाट हटाएको छ।