शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेष्टमेण्ट बैंकले ल्यायो भी प्रिपेड इन्टरनेशनल कार्ड

इन्भेष्टमेण्ट बैंकले ल्यायो भी प्रिपेड इन्टरनेशनल कार्ड

 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं–  नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ।

भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छन् र झन्झट मुक्त ५०० अमेरिकी डलर प्रतिवर्षको ईकमर्स भुक्तान गर्न सक्छन्। बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ। 
 

प्रकाशित: Mar 30, 2021| 09:02 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्