शुक्रबार, असोज ९, २०८३

सिभिल बैंकले मनायो ‘ग्लोबल मनि विक’

 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं– सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ग्लोबल मनि विक विविध वित्तीय साक्षरता कार्यक्रम गरी मनाएको छ।

बैंकले सातै प्रदेशमा कार्यक्रमहरु गरिएको जनाएको छ। साथै बैंकले विद्युतीय कारोबारका सात प्रमुख विद्युतीय माध्यमहरु (मोबाइल एप, क्यूआर कोड, एटिएम, इन्टरनेट बैंकिङ, कनेक्ट आईपिएस, पिओएस र डिजिटल वालेट) का बारेमा श्रव्यदृश्य सामग्री तयार गरी आफ्नो सामाजिक सञ्जालमार्पmत प्रशारण पनि गरेको थियो।
 

प्रकाशित: Mar 31, 2021| 10:54 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्