शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एसियाद्वारा घातक रोग उपचारबापत‍्काे बीमा रकम भुक्तानी

एनआईसी एसियाद्वारा घातक रोग उपचारबापत‍्काे बीमा रकम भुक्तानी

एनआईसी एसिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत् १० लाख रूपैयाँको बीमा रकम भुक्तानी गरेको छ। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं - एनआईसी एसिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत् १० लाख रूपैयाँको बीमा रकम भुक्तानी गरेको छ। 

काठमाडौं डिल्लीबजार शाखामा ‘गोल्ड श्रेणी’ को खाता खोलेकी पानीपोखरीकी ५० वर्षीया आरती मानन्धरलाई बीमा रकम भुक्तानी गरिएको हो। 

खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरिएको बैंकले जनाएको छ। 
 

प्रकाशित: Mar 30, 2021| 01:35 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्