सेयर बजार परिसूचक (नेप्से) आइतबार हालसम्मकै उच्च अंकमा पुगेको छ। साताको पहिलो कारोबार दिन २५.७१ अंकले बढेर नेप्से २६५७.६१ अंकमा पुगेको हो। यसअघि नेप्सेले २६४३ अंकसम्म पुगेको थियो।
दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन्। संस्थाको दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर लतिलपुरमा...
कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर अर्थात् ८.७ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ।
यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ। गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड-१९ कारण कार्यक्रम भएको थिएन।
समिति सभापति भरतकुमार शाहले सार्वजनिक खरिद ऐनले धेरै कम्पनीलाई छनोट गर्नुपर्ने व्यवस्था गरेपनि सेनाले पूर्वयोग्यतामा एउटा मात्रै कम्पनी छनोट गरेकाले प्रतिस्पर्धा हुन नसक्ने अवस्था आएको बताए। संसद्ले बनाएको कानून कार्यान्वयन...