शनिबार, असोज १०, २०८३

सुनको भाउ तोलामा ९०० बढ्यो

लगातार दुई दिन घटेको सुनको मूल्य आज बिहीबार भने बढेको छ। 
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– लगातार दुई दिन घटेको सुनको मूल्य आज बिहीबार भने बढेको छ। 

तोलामा ९०० रुपैयाँले बढेर छापावाल सुन ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ।
 

प्रकाशित: Apr 01, 2021| 06:40 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्