शनिबार, असोज १०, २०८३

सुनचाँदी रत्न तथा आभुषण महासंघमा नयाँ नेतृत्व

नेपाल सुनचाँदी, रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल सुनचाँदी, रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन्।

महासंघको सातौँ वार्षिक साधारणसभासँगै भएको निर्वाचनमा प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव किसान सुनार, सचिव निरबहादुर धमला र टंक बहादुर बराईली, कोषाध्यक्ष केशर बहादुर विक र सह कोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा निर्वाचित भएका छन्।

यसैगरी कार्यसमिति सदस्यमा गंगाराम रसाईली, विष्णुभक्त बराईली, दीपक धनुके, कमल प्रसाद लामिछाने, जगत बहादुर सुनार, दिपक कुमार सुनार, प्रेम बहादुर विक, देवीलाल विक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोम बहादुर विक, आनन्द कुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्वि बहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक वि.क., त्रिलोचन विश्वकर्मा, निर्वाचित भएका छन्।

महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रशीला रसाईली, सम्झना शिवाकोटी निर्वाचित भएका छन्।

प्रकाशित: Apr 04, 2021| 11:00 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्