बुधबार, असोज ७, २०८३

जुम्लामा प्रभु बैंकको नयाँ शाखा

 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आप्mनो २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । 

बैंकको जुम्लामा शाखा कार्यालयको उद्घाटन चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले गरिन् । प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको छ।
 

प्रकाशित: Mar 08, 2021| 07:22 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्