मंगलबार, असोज २०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, असोज २०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
अर्थ
लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन
शुक्रबार, फागुन २१, २०७७
नेपाल–चीन सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको छ।
सुनको मूल्य ९०० रुपैयाँ घट्यो
शुक्रबार, फागुन २१, २०७७
शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ। बिहीबार ८६ हजार ५०० मा कारोबार भएको सुन आज घटेर ८५ हजार ६०० मा कारोबार भइरहेको छ।
पेट्रोलको मूल्य ६ वर्षयताकै उच्च, निगमलाई पाक्षिक घाटा एक अर्ब ५४ करोड
शुक्रबार, फागुन २१, २०७७
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेको मूल्य बढाइरहेको छ।
हवाई भाडा बढ्यो, सबैभन्दा बढी काठमाडौं–धनगढीमा
हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा संञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।
राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलोपटक महिला सिफारिस
नेपाल राष्ट्र बैंकले एक महिलासहित चार जनालाई डेपुटी गभर्नरमा सिफारिस गरेको छ।
सेयर बजार ९० अंकले बढ्यो, ६ अर्ब ५ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ९०.२७ अंकले बढेको छ।
अर्थतन्त्रको आकार करिब ४० खर्ब, कमाइको ९० प्रतिशत खर्च
केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको जनाएको छ।
सेयर बजारको अस्वाभाविक उतारचढाव : नयाँ लगानीकर्ता डुब्दै, संस्थागत मालामाल
गत असोज अन्तिम साता विष्णु पौडेल अर्थमन्त्री भएपछि लगातार उकालो लागेको नेप्से २६८५ अंकसम्म पुगेको थियो।
प्रकाशित
बिहीबार, फागुन २०, २०७७
०७:०१
गत वर्षको आर्थिक वृद्धि १.९९ प्रतिशतले नकारात्मक
नेपालको गत आर्थिक वर्षको आर्थिक वृद्धि नकारात्मक रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
प्रकाशित
बिहीबार, फागुन २०, २०७७
०६:३५
मल आपूर्ति : यसवर्षको कोटाबाटै अर्को वर्ष ढुक्क
यस वर्षको बालीलाई मलको चर्को अभाव हुँदा पनि आपूर्ति गर्न नसकेको सरकारले यस वर्षकै कोटामा अर्को वर्ष आपूर्ति सहज हुने दाबी गरेको छ।
प्रकाशित
बिहीबार, फागुन २०, २०७७
०४:०१
३० लाख ४१ हजारले खोले डिम्याट खाता, आधाजतिले भर्छन् आईपीओ
सेयर कारोबार गर्ने डिम्याट खाताको संख्या ३० लाख नाघेको छ।
प्रकाशित
बिहीबार, फागुन २०, २०७७
०१:२६
विद्युतीय भुक्तानीमा राष्ट्र बैंकको जोड, रकमको सीमा दोब्बर बनायो
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बर बनाएको छ।
प्रकाशित
बुधबार, फागुन १९, २०७७
१२:०६
अब सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नचाहिने
सिभिल बैंकले एटीएम कार्डको प्रयोगबिनै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ।
प्रकाशित
बुधबार, फागुन १९, २०७७
१२:०१
हाउजेको नयाँ शोरुम चाबहिलमा
कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले चाबहिलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
प्रकाशित
बुधबार, फागुन १९, २०७७
११:२४
विद्युतीय भुक्तानीको सीमा बढ्यो, प्रतिदिन २० लाखसम्म कारोबार गर्न मिल्ने
नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा बढाएको छ।
प्रकाशित
बुधबार, फागुन १९, २०७७
०९:५२
११३ स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड निकासा
अर्थ मन्त्रालयले ११३ स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख २३ हजार रुपैयाँ ससर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ।
प्रकाशित
बुधबार, फागुन १९, २०७७
०९:२८
३९ अंकले घटेर २४१६ विन्दुमा झर्यो नेप्से
बुधबार सेयर बजार परिसूचक (नेप्से) ३९.२३ अंकले घटेर २४१६.०१ विन्दुमा झरेको छ।
प्रकाशित
बुधबार, फागुन १९, २०७७
०८:०३
नेपाल टेलिकमले प्रतिसेयर ४० रुपैयाँ लाभांश दिने
नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ लाभांश दिने भएको छ।
प्रकाशित
बुधबार, फागुन १९, २०७७
०५:१८
सुनको मूल्य पाँच सय रुपैयाँ बढ्यो
बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ। मंगलबार ८७ हजारमा कारोबार भएको सुनको मूल्य आज ८७ हजार ५०० कायम भएको हो।
प्रकाशित
मंगलबार, फागुन १८, २०७७
१२:३६
राष्ट्र बैंकले ल्यायो क्युआर कोड मापदण्ड
पछिल्लो समय तरकारी तथा फलफूलदेखि साइकलमा तरकारी बेच्ने र मन्दिरको भेटीसम्म क्युआर कोड मार्फत प्रदान गर्ने व्यवस्था हुन थालेको छ।
667
668
669
670