मंगलबार, असोज २०, २०८३

सुनचाँदीको कोटा बढाउन व्यवसायीको माग

मंगलबार, फागुन १८, २०७७
बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन्। 

डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति

मंगलबार, फागुन १८, २०७७
नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ। 

५९.७७ अंकले घट्यो नेप्से 

मंगलबार, फागुन १८, २०७७
मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५९.७७ अंकले घटेको छ। भारी अंकले घटेको बजार २४५५.२६ विन्दुमा पुगेर रोकिएको हो। 

सुनको मूल्य एक हजार ७०० रुपैयाँ घट्यो 

सुनको मूल्य एक हजार ७०० रुपैयाँ घट्यो 

मंगलबार सुनको मूल्य तोलामा ८७ हजार रुपैयाँ कायम भएको छ। 
निक्षेपको तुलनामा ५२ प्रतिशतले बढ्यो कर्जा, वैशाखसम्ममा ‘क्रेडिट क्रन्च’ हुन सक्ने

निक्षेपको तुलनामा ५२ प्रतिशतले बढ्यो कर्जा, वैशाखसम्ममा ‘क्रेडिट क्रन्च’ हुन सक्ने

पछिल्लो समय निक्षेपको तुलनामा कर्जामा भएको वृद्धिका कारण बजारमा तरलता संकुचन हुन थालेको देखिएको बैंकर्स संघले जनाएको छ।
विकासशील देशमा स्तरोन्नति हुँदा नेपाललाई के फाइदा ? 

विकासशील देशमा स्तरोन्नति हुँदा नेपाललाई के फाइदा ? 

विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनु प्रतिष्ठाको विषय त हो नै, मुलुकलाई सक्षम र सबल बनाउने गतिलो अवसर पनि हो। 
इन्धनको मूल्य बढ्यो

इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ।  
प्रकाशित
सोमबार, फागुन १७, २०७७  १२:२०

‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठी सुरु

‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठी सोमबारदेखि काठमाडौमा सुरु भएको छ।

प्रकाशित
सोमबार, फागुन १७, २०७७  १०:१५

एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीइ मसिन सार्वजनिक

नेपालको लागि एक्स्कर्स मसिनको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि.ले एक्स्कर्सको हेभी इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजी म्याक्स थ्रीइ ब्याक्होलोडरको बिक्री खुल्ला गरेको छ।

प्रकाशित
सोमबार, फागुन १७, २०७७  ०९:५५

४०.६४ अंकले बढ्यो नेप्से 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ४०.६४ अंकले बढेको छ। बढेको बजार २५१५.०३ विन्दुमा पुगेर रोकिएको हो। 

प्रकाशित
सोमबार, फागुन १७, २०७७  ०८:११

टेम्पोमा मेगा बैंकको क्यूआर कोड 

मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा यात्रा गर्दा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ। 

प्रकाशित
सोमबार, फागुन १७, २०७७  ०७:५५

आइसबर्ग फेरि बजारमा 

आइसबर्ग बियर आज (सोमबार)बाट पुनः बजारमा आएको छ।

प्रकाशित
आइतबार, फागुन १६, २०७७  १४:०५

बैंकको स्प्रेडदर ४.४ भन्दा बढी भए सिइओ र सञ्चालकलाई कारबाही 

नेपाल राष्ट्र बैंकले स्प्रेडदर (निक्षेप र कर्जाको व्याजको अन्तर) सीमाभित्र नराख्ने बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समितिलाई कारबाही गर्ने भएको छ। 

प्रकाशित
आइतबार, फागुन १६, २०७७  १४:००

बक्यौता करमा ब्याज लिने निर्णयविरुद्ध अन्तरिम आदेश जारी

सर्वोच्च अदालतले बक्यौता करमा ब्याज लिने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।

प्रकाशित
आइतबार, फागुन १६, २०७७  ११:०८

चीन–नेपाल औद्योगिक पार्क शिलान्यास, नेपालकै सबैभन्दा ठूलो हुने

नेपालकै सबैभन्दा ठूलो ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को निर्माण सुरु भएको छ।

प्रकाशित
आइतबार, फागुन १६, २०७७  १०:०१

झण्डै ८० अंकले घटेर २४७४ विन्दुमा झर्‍यो नेप्से 

आइतबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट आएको छ। ७९.७४ अंकले घटेको परिसूचक २४७४.३९ विन्दुमा पुगेर रोकिएको हो। 

प्रकाशित
आइतबार, फागुन १६, २०७७  ०८:२७

भोलिदेखी खुल्दै केरुङ नाका 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका भोलि सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ।

प्रकाशित
आइतबार, फागुन १६, २०७७  ०५:१२

सरकार–निजी क्षेत्र सहकार्यमार्फत द्रुत आर्थिक विकास : वरिष्ठ उपाध्यक्ष ढकाल 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्। 

प्रकाशित
शुक्रबार, फागुन १४, २०७७  १२:१३

सुन आपूर्तिमा कठिनाइ, मूल्य अझै घट्न सक्ने

साउनमा प्रतितोला एक लाख रुपैयाँभन्दा माथि पुगेको सुनको मूल्य पछिल्लो समय घट्न थालेपछि आपूर्तिमा कठिनाइ भएको हो।