मंगलबार, असोज २०, २०८३

सुपर त्रिशुली जलविद्युत आयोजनाका लागि सवा १२ अर्ब लगानी जुट्यो

शुक्रबार, फागुन १४, २०७७
सुपर त्रिशुली जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ७ वटा बैंक यो आयोजनामा लगानी गर्न तयार भएका हुन्। 

कर्णाली प्रादेशिक औद्योगिक क्षेत्र स्थापना अन्योलमा

शुक्रबार, फागुन १४, २०७७
कर्णाली प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको पहल थालेको चार वर्ष वित्यो।

संघाईमा ओप्पो सम्मेलन 

शुक्रबार, फागुन १४, २०७७
ओप्पोले मोबाइल वल्र्ड कंग्रेस संघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ।

एनआईसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। 
सिद्धार्थ बैंकका ग्राहकलाई त्रिसारामा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई त्रिसारामा छुट

सिद्धार्थ बैंक लिमिटेड र त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ। 
ज्योति लाइफको आईपीओ फागुन २३ देखि 

ज्योति लाइफको आईपीओ फागुन २३ देखि 

ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) फागुन २३ गतेदेखि खुल्ने भएको छ।
सात करोड लागतमा थानकोट डिपोमा बनाइयो पार्किङस्थल 

सात करोड लागतमा थानकोट डिपोमा बनाइयो पार्किङस्थल 

नेपाल आयल निगमले थानकोट डिपोमा सात करोड लागतमा ट्याङ्कर पार्किङस्थल बनाएको छ। 
इजरायली कृषि प्रविधि सातै प्रदेशमा : कृषिमन्त्री अर्याल 

इजरायली कृषि प्रविधि सातै प्रदेशमा : कृषिमन्त्री अर्याल 

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको बताएकी छन्।
प्रकाशित
बिहीबार, फागुन १३, २०७७  ११:०३

कुमारी बैंक लिमिटेडद्वारा क्युआर सेवा विस्तार

कुमारी बैंक लिमिटेडले ललितपुरको ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारमा क्युआर कोड विस्तार गरेको छ। 

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  १०:३२

४५ अंकले घट्यो नेप्से 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४४.९४ अंकले ओरालो लागेको छ। 

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  ०६:१८

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति 

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सातै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ। 

प्रकाशित
बुधबार, फागुन १२, २०७७  १३:०७

सञ्चयकोषमा जाने कर्मचारीको रकम अब रियल टाइममा 

सरकारी कर्मचारीहरुले आफ्नो सञ्चयकोष, निवृत्तिभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी वास्तविक समयमा नै आफ्नो खातामा पाउने भएका छन्। 

प्रकाशित
बुधबार, फागुन १२, २०७७  १२:१२

मल आयात : असफल भइसकेको जीटुजी मोडलमै जोड

नेपालमा वार्षिक करिब ७ लाख टन रासायनिक मलको आवश्यकता पर्छ। त्यसमध्ये करिब ४ लाख टन भारतलगायत मुलुकबाट आउँछ भने बाँकी स्वदेशकै प्रांगारिक मलबाट पूर्ति हुने गरेको छ।

प्रकाशित
बुधबार, फागुन १२, २०७७  ०९:४१

१२.५६ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब ७० करोडमा सीमित

बुधबार सेयर बजार परिसूचक (नेप्से) १२.५६ अंकले बढेको छ। बढेको बजार २५९९.०८ विन्दुमा पुगेर रोकिएको हो। 

प्रकाशित
बुधबार, फागुन १२, २०७७  ०८:३७

बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध रिट दायर

आन्तरिक राजस्व विभागले आर्थिक ऐन २०७७ विपरित बक्यौतामा कर असुल्न थालेपछि सर्वोच्च अदालतमा रिट निवदेन दायर भएको छ। 

प्रकाशित
बुधबार, फागुन १२, २०७७  ०६:१२

वाणिज्य बैंकहरुको कर्जा एक हप्तामै १८ अर्ब बढ्यो

वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ। कोभिड–१९ को असर कम हुँदै गएको र नेपालमा भ्याक्सिनसमेत उपलब्ध हुन थालेपछि व्यापार–व्यवसाय पूर्ण रुपमा चल्न थालेकोले बैंकहरुको ऋण लगानी बढेको हो।

प्रकाशित
बुधबार, फागुन १२, २०७७  ०५:१७

एक रुपैयाँमै ६ महिनाका लागि डिशहोमको फाइबर नेट जित्न सकिने 

एक रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ। 

प्रकाशित
बुधबार, फागुन १२, २०७७  ०२:०६

भारतीय बजारमा अदुवा सस्तिएसँगै नेपाली किसान मारमा

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा छाएकाे छ।


प्रकाशित
मंगलबार, फागुन ११, २०७७  ०९:३९

२१ अंकले घटेर २५८६ विन्दुमा झर्‍यो नेप्से

मंगलबार सेयर बजार परिसूचक (नेप्से) २१.१६ अंकले घटेको छ।