मंगलबार, असोज २०, २०८३

संघाईमा ओप्पो सम्मेलन 

ओप्पोले मोबाइल वल्र्ड कंग्रेस संघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

संघाई– ओप्पोले मोबाइल वल्र्ड कंग्रेस संघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ।

सम्मेलनमा कञ्जुमर इलेक्ट्रोनिक्स र चिप म्यानुफ्याक्चरिङलगायत क्षेत्रका साथै चाइना टेलिकम्यूनिकेशन टेक्नोलोजी ल्याब्सका चार्जिङ प्रविधिका विशेषज्ञ पनि सहभागी भएका थिए। 

२० मिनेटभित्रै ४ हजार एमएएच क्षमताको फोन ब्याट्रीलाई १०० प्रतिशत चार्ज गर्ने क्षमता सहितको १२५ वाट फ्ल्याश चार्जर लगायत प्रदर्शनीका लागि राखिएको थियो। 
 

प्रकाशित: Feb 26, 2021| 09:24 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्