मंगलबार, असोज २०, २०८३

सिद्धार्थ बैंकका ग्राहकलाई त्रिसारामा छुट

सिद्धार्थ बैंक लिमिटेड र त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुसार बैंकका ग्राहकले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ र इन्टरनेट बैैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने छन्। 


 

प्रकाशित: Feb 26, 2021| 09:08 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्