बुधबार, असोज ७, २०८३

मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट 

 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं‐ मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ गु्रप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुट हुने भएको छ। 

मेगा बैंक लिमिटेड र सिद्धार्थ गु्रपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ। 

सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट संचालित छन्। जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन्।

प्रकाशित: Mar 02, 2021| 09:28 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्