बुधबार, असोज ७, २०८३

आइसबर्ग फेरि बजारमा 

आइसबर्ग बियर आज (सोमबार)बाट पुनः बजारमा आएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– आइसबर्ग बियर आज (सोमबार)बाट पुनः बजारमा आएको छ।

हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै आइसबर्ग नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो। 

ललितपुरको गोदावरी मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने आइसबर्ग स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर भएको कम्पनीले दाबी गरेको छ। 

यसमा ७ प्रतिशत अल्कोहलको मात्रा छ। आइसबर्ग ६५० एमएल बोतलको मूल्य २८५ रुपैयाँ कायम गरिएको छ। 
 

प्रकाशित: Mar 01, 2021| 07:55 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्