बुधबार, असार १०, २०८३

गाडी भाडा बढ्यो [देशभरका गन्तव्यको सूचीसहित]

मंगलबार, जेठ ३, २०७९
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगत्तै गाडी भाडा पनि बढेको हो।

नबिल बैंकले एनबिलाई गर्ने एक्विजिसन मुद्दामा रितपूर्वक म्याद तामेली गर्न सर्वोच्चको आदेश

मंगलबार, जेठ ३, २०७९
नबिल बैंकसँग एक्विजिसनको प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंक (एनबि) विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा रितपूर्वक म्याद जारी गर्न आदेश भएको छ।

यी हुन् बजेटको सिद्धान्त तथा प्राथमिकताका क्षेत्र

मंगलबार, जेठ ३, २०७९
१५औँ योजना, दिगो विकास लक्ष्य र गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रमका आधारमा उक्त विधेयक प्रस्तुत गरिएको विनियोजन विधेयकमा उल्लेख गरिएको छ।

स्थानीय निर्वाचनपछि पहिलोपटक कारोबार भएको नेप्सेमा पहिरो

स्थानीय निर्वाचनपछि पहिलोपटक कारोबार भएको नेप्सेमा पहिरो

स्थानीय निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा पहिरो गएको छ। आज मंगलबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।
सुनको मूल्य प्रतितोला ९६ हजार ७००

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको थियो।
बर्जर पेन्टसको ‘बर्जर उपहारको वर्षा’ सार्वजनिक

बर्जर पेन्टसको ‘बर्जर उपहारको वर्षा’ सार्वजनिक

बर्जर पेन्ट्स नेपालले ‘बर्जर उपहारको वर्षा’ २०७९ योजना सार्वजनिक गरेको छ।
दिउँसो ४ बजे सुरु हुँदै बजेट अधिवेशन, बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री

दिउँसो ४ बजे सुरु हुँदै बजेट अधिवेशन, बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री

संसदको बजेट अधिवेशन मंगलबार दिउँसो ४ बजे सुरु हुने भएको छ। अधिवेशनको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्ताव संसदमा प्रस्तुत गर्ने भएका छन्।
पुँजीवृद्धिको दबाबपछि ३ बिमा कम्पनी एक बन्न अनुमति माग

पुँजीवृद्धिको दबाबपछि ३ बिमा कम्पनी एक बन्न अनुमति माग

समिति अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष संयुक्त पत्र बुझाउँदै मर्जरका लागि अनुमति मागेका हुन्। कम्पनीहरुले गत साता नै मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
प्रकाशित
मंगलबार, जेठ ३, २०७९  १०:५१

बजेटमा जनताका अपेक्षा : बिचौलियामुक्त बजारदेखि आयकरको सीमा हेरफेरसम्म

त्यसैगरी सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच राम्रो भएकोले सहरी क्षेत्रका सहकारीमा वित्तीय कारोबार रोक्नु पर्ने पनि सुझाव पेस गरेका छन्। त्यसैले गरी सहकारीलाई घरजग्गामा लगानी गर्न दिन नहुने...

प्रकाशित
सोमबार, जेठ २, २०७९  १५:५०

नेपाल र भारतबीच ६ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच विभिन्न क्षेत्रमा ६ वटा सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा आज दुई देशबीच ६ बुँदे सम्झौता भएको हो।

प्रकाशित
सोमबार, जेठ २, २०७९  १४:२४

अरुण–४ आयोजना बनाउन विद्युत प्राधिकरण र सतलज जलविद्युत निगमबीच हस्ताक्षर

संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा...

प्रकाशित
सोमबार, जेठ २, २०७९  ०६:४५

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६३ पैसा र बिक्री दर १२४ रुपैयाँ २३ पैसा कायम गरेको छ।

प्रकाशित
आइतबार, जेठ १, २०७९  १५:३८

मेगा बैंकबाट कृषि व्यवसाय प्रवर्द्धन गर्न आइडीई नेपालसँग सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।

प्रकाशित
आइतबार, जेठ १, २०७९  १५:३४

इन्धनको मूल्यवृद्धि खारेज गर्न माग गर्दै प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ।

प्रकाशित
आइतबार, जेठ १, २०७९  १२:१५

सातामा दुई दिन सार्वजनिक बिदा : नेप्से र बैंकहरू शुक्रबार पुरा समय खुल्ने

आजदेखि साताको दुई दिन बिदा कार्यान्वयन हुने भएको छ। नेपाल सरकारले परीक्षणको रूपमा संवत् २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने गरी गरेको निर्णय...

प्रकाशित
आइतबार, जेठ १, २०७९  ०६:४०

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६३ पैसा र बिक्री दर १२४ रुपैयाँ २३ पैसा कायम गरेको छ।

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  २०:२९

डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो

सरकारले डिजेल, पेट्रोल र मटीतेलको भाउ बढाएको छ।

प्रकाशित
शनिबार, वैशाख ३१, २०७९  ११:३६

गहुँ निर्यातमा रोक लगायो भारतले, नेपाललाई पनि असर पर्ने

भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ। भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ नआउने भएको छ।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  २१:१३

नबिलसँग एक्विजिसन प्रक्रिया अघि नबढाउन एनबीलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नबिल बैंकसँग प्राप्तीको प्रक्रिया अघि नबढाउन नेपाल बंगलादेश(एनबी) बैंकलाई आदेश जारी गरेको छ। न्यायधीश बमबहादुर श्रेष्ठको एकल इजलासले एनबीका नाममा त्यस्तो अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित
बिहीबार, वैशाख २९, २०७९  १७:२३

एफवान सफ्टका अध्यक्ष ढकाल विश्वका १०० शीर्ष टेक चेन्जमेकरको सूचीमा

एफवान सफ्ट समूहका अध्यक्ष विश्वास ढकाल विश्वका सय शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा परेका छन् ।