सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकले ल्यायो मुद्दतिमा दोब्बर प्रतिफलको योजना

एनएमबि बैंकले ल्यायो मुद्दतिमा दोब्बर प्रतिफलको योजना

एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकको लागि आकर्षक मुद्दति योजना एनएमबि डबल मुद्दति र एनएमबि जन्मभूमि डबल मुद्दति सार्वजनिक गरेको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकको लागि आकर्षक मुद्दति योजना एनएमबि डबल मुद्दति र एनएमबि जन्मभूमि डबल मुद्दति सार्वजनिक गरेको छ। 

National life

एनएमबि डबल मुद्दति योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात पचाँसस हजार रुपैयाँ वा सोभन्दा बढी रकमको मुद्दति खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ।

त्यसैगरी, एनएमबि जन्मभूमि डबल मुद्दति योजनामा नेपालीहरूले वैदेशिक रोजगारीबाट  रेमिटेन्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ।

सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दति रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दति रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ। 

एनएमबि बैंकले हाल देशभर रहेको आफ्नो २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। 

Shivam cement

प्रकाशित: Jun 20, 2022| 14:43 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्