राजनीतिक दलहरु चुनावको समयमा मतदाता आकर्षित गर्न सामाजिक सुरक्षा भत्ता बढाउने चर्को भाषणबाजी गर्छन्। राज्यको स्रोत तथा कर आधारहरुमाथि विचार नै नगरी सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षा भत्ता बढाउने उद्घोष...
दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान आकर्षक हुने बुद्ध एयरको विश्वास छ। रात्रीकालीन उडान बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुने कम्पनीको विश्वास छ।
सिंगापुर एयरलाइन्सले आगामी जेठ ३० (जुन १३) देखि काठमाडौं–सिंगापुर उडान पुनः सुरु गर्ने भएको छ। एयरलाइन्सका नेपालस्थित महाप्रबन्धक एल्भीन टानले उच्चस्तरीय गुणस्तरसहितको उडान सुचारु गर्ने जानकारी दिएका छन्।
नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौं वर्ष प्रयास नेपालका बालबालिकालाई वर्षभरीको शैक्षिक सामग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ २९ पैसा र बिक्री दर १२३...
'आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,' संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ।
राष्ट्रपति भण्डारीले आगामी जेठ ३ गते संसद बजेट अधिवेशन आह्वान गरेकी छन्। सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्नेछ। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११...
नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेसको स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा. लि., नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर)...
फागुनमा रहेको विदेशी विनिमय सञ्चितिले ६.७ महिनाव वस्तु तथा सेवाको आयात धान्न सक्थ्यो। अघिल्लो महिनामा औषत ४० देखि ४५ अर्ब रुपैयाँको दरले विदेशी विनिमय सञ्चिति घट्दै गएपनि चैतमा भने ४...
एप्पलका सह संस्थापक स्वर्गीय स्टिभ जब्सले २१ वर्षअघि आईपड बजारमा सार्वजनिक गरेका थिए। सानो, सजिलो र छरितो म्युजिक प्लेयर आईपड झन्डै दुई दशक बजारमा लोकप्रिय बनेको थियो।
डलरको भाउ बढ्नुमा मूल्यवृद्धि मात्र कारण होइन। विश्वको ठूलो अर्थतन्त्र भएको जापान, कोरियाजस्ता देशले अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गरेको र सो बण्ड खरिदका लागि डलरको प्रयोग हुँदा डलरमा कमी आई...