आइतबार, असोज ११, २०८३

इसेवाको '५५ मिनेटको धमाका' अफर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ५५ मिनेटको  धमाका अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत असार ५ गते आइतबार बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ ।

आइतबार साँझ ५ः०५ बजेदेखि ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ। इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको बताएको छ।।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्।

प्रकाशित: Jun 19, 2022| 12:37 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्