आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्या लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेस्मेन्ट कार्यक्रम

सूर्या लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेस्मेन्ट कार्यक्रम

सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम गरेको छ। कार्यक्रममा करिब २०० भन्दा अभिकर्ता सहभागी थिए ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम गरेको छ। कार्यक्रममा करिब २०० भन्दा अभिकर्ता सहभागी थिए ।

प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो। 

सूर्या लाइफको मेरो पहिलो पोलिसीअभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामूलक सन्देश तथा उपलब्धिमूलक प्रशिक्षण दिए ।


प्रकाशित: Jun 19, 2022| 12:22 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्